विशेषज्ञ लाइसेन्स परीक्षामा १७५ डाक्टर फेल

हेल्थपोस्ट नेपाल

नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा १७५ जना फेल भएका छन्।

गत शुक्रबार लिएको विशेषज्ञ परीक्षामा ३३० जना सहभागी थिए।

काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारीले समावेश भएका मध्ये १५५ मात्रै उतिर्ण भएको बताए।

काउन्सिलले विभिन्न ३४ विषयका चिकित्सकहरू लाइसेन्स परीक्षामा सहभागी भएका थिए।

परीक्षामा उत्तिर्ण भएका परीक्षार्थीले प्रकाशित ३५ दिनभित्र विशेषज्ञ दर्ताको लागि अनलाइन आवेदन दिनुपर्ने जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *