मनमोहन अस्पतालले माग्यो ठुलो संख्यामा कर्मचारी

मनमोहन मेमोरियल मेडिकल तथा शिक्षण अस्पतालले कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ।

अस्पतालले मेडिकल अफिसर, स्टाफ नर्स, ल्याब टेक्नोलोजिष्ट, ल्याब टेक्निसियन तथा ल्याब असिष्टेन्टको माग गरेको हो।

उक्त कर्मचारी एक वर्षसम्म करार र त्यसपछि कार्यसम्पादनको आधारमा म्याद थपिदैँ लैजाने अस्पताल प्रशासनले जनाएको छ।

विज्ञापन आह्वान गरिएको हप्ताभित्र दर्खास्त आह्वान गरिसक्नुपर्ने छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय