कोरोनाबाट मृत्यु हुने संख्या बढ्यो, आज मात्रै ४ को मृत्यु

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ।

यो सँगै नेपालमा मृत्यु हुनेको संख्या ३ हजार २४ पुगेको छ।

त्यसैगरी, आज १ सय ५६ जनामा संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयको अनुसार आज थपिएका सहित नेपालमा २ लाख ७६ हजार ६ सय ६५ जनामा संक्रमण पुष्टि भएको छ।

शुक्रबार १ हजार २ सय ९९ जना संक्रिय सक्रमित छन्।

त्यस्तै, पछिल्लो २४ घन्टामा ७० संक्रमित निको भएका छन्।

हालसम्म २ लाख ७२ हजार ३ सय ४२ जना संक्रिमत निको भएका छन्।

आज देशभर ५२ जना क्वारेन्टाइनमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय