पिजीको खुला तर्फको म्याचिङको नतिजा सार्वजनिक

चिकित्सा शिक्षा स्नातकोत्तर तह (पिजी) को खुला तर्फको एमडि र एमएस र एमडीएस बाहेकका कार्यक्रमको तेस्रो म्याचिङको नतिजा तथा विद्यार्थी भर्नाको सूची प्रकाशित भएको छ।

चिकित्सा शिक्षा आयोगले गत पुस १८, १९ र २० गते सञ्चालन भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । उक्त्त सूचीमा परेका विद्यार्थीले १३ गतेसम्म भर्ना गर्न आयोगले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय