एभरेष्ट अस्पतालले माग्यो कर्मचारी

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ चैत ५ गते १२:१७

एभरेष्ट अस्पताल नयाँ बानेश्वरले केही संख्यामा कर्मचारी माग गरेको छ।

क्यासिएर तीनजना, अकाउन्टेन्ट दुईजना र सिएम, एनएम, एचए ६ जना गरी कूल ११ जना कर्मचारी मागेको हो।

मार्च २५ तारिकसम्म दरखास्त बुझाउन सकिने अस्पतालले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय