स्वास्थ्य सेवाका सातजनाको नाम ११औं तहमा बढुवा सिफारिस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिले स्वास्थ्य सेवा अन्तरगत विभिन्न समूह, उपसमूहका सात अधिकृतको ११औं तहमा बढुवा सिफारिस गर्ने निर्णय गरेको छ।

मन्त्रालयले गाइने अब्सका डा. सुनिलमणि पोखरेल र डा. राजेश अधिकारी, पहेएतर्फका प्रमुख जनस्वास्थ्य प्रशासकको रुपमा डा. प्रकाशप्रसाद शाह, प्रमुख मेडिकल सुपरीटेन्डेनतर्फ डा. रोशन न्यौपाने, डा. पवनजंघ रायमाझीको नाम सिफरिस गरेको हो।

यस्तै हेल्थ इन्सपेक्सन समूह प्रमुख जनस्वास्थ्य प्रशासकतर्फ केशवराज पण्डित र विजयकुमार झाको नाम बढुवाका लागि सिफारिस भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय