भरतपुर अस्पतालको मेट्रोनको जिम्मेवारी हिरादेवी सुवेदीलाई

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ चैत ३ गते १०:१०

भरतपुर अस्पताल चितवनले मेट्रोनको नयाँ जिम्मेवारी नर्सिङ अधिकृत हिरादेवी सुवेदिलाई दिएको छ।

जिम्मेवारी सम्हालिरहेकी शान्ता भण्डारी अध्ययन विदामा गएकाले सुवेदीलाई नयाँ जिम्मेवादी दिइएको अस्पतालले जनाएको छ।

अस्पतालको चैत २ को निर्णयानुसार साही दिनबाट लागु हुनेगरि अर्को व्यवस्था नभएसम्मका लागि जिम्मेवारि तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय