चिकित्सा शिक्षा स्नातक तह प्रवेश परीक्षाका लागि ९ गतेबाट अनलाइन आवेदन खुला

चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकिकृत प्रवेश परीक्षा प्रक्रिया अगाडि बढाएको छ।

आयोगले प्रवेश परीक्षाका लागि ९ गतेबाट अनलाइन फारम खुला गरिने जनाएको छ। ९ गतेदेनि १२ गतेसम्म फारम भर्न सकिने व्यवस्था आयोगले मिलाएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय