चिकित्सकको लाइसेन्स परीक्षा चैत १३ मा

हेल्थपोस्ट नेपाल

नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) हुने भएको छ।

काउन्सिलले एक सूचना जारी गर्दै दर्ता प्रमाणपत्र परीक्षा चैत १३ मा हुने जनाएको छ।

काउन्सिलले ३४ विषयको दर्ता प्रमाणपत्रको लागि परीक्षा लिने लागिएको जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *