एमडी/एमएस र एमडिएस बाहेकका विषयको म्याचिङ सुरु हुँदै

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातकोत्तर तहको खुलातर्फ एमडी/एमएस र एमडिएस बाहेकका अन्य कार्यक्रमको दोस्रो म्याचिङ सुरु गर्ने भएको छ।

आयोगले मंगलबारबाट खुलातर्फको म्याचिङ सुरु गर्न लागेको हो। सर्वोच्च अदालतको आदेशपछि आयोगले फागुन १४ गते म्याचिङको कार्यक्रम स्थगित गरेको थियो।

एमडी/एमएस र एमडिएसका विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेकाले थप निर्णय अगाडि बढाउन नसकिएको आयोगले जनाएको छ। अदालतमा विचाराधिन मुद्दाका विषयमा आज पेसी छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय