स्वास्थ्यका कर्मचारी माग

एकडारा गाउँपालिकाले स्वास्थ्यका कर्मचारी माग गरेको छ।

एक सूचना जारि गर्दै गाउँपालिकाले विभिन्न पदमा ८ जना करार सेवामा रहने गरि स्वास्थ्यका कर्मचारी मागेको हो।

अनमी, ल्याब असिस्टेन्ट, चिकित्सक र कार्यालय सहयोगी गरि ८ जना गर्मचारी माग गरिएको हो। इच्छुक व्यक्तिले कर्मचारी माग गरेको १५ दिन भित्र दरखास्त पेश गर्न सक्नेछन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय