थप ६० जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यो सँगै कुल संक्रमितको संख्या २ लाख ७५ हजा १ सय ७८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

शनिबार ९ सय १५ जना सक्रिय संक्रमित रहेका छन्।

गत २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै मृत्यु हुने संक्रमितको संख्या ३ हजार १४ पुगेको छ। हाल ४९ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा ७२ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७१ हजार २ सय ४९ पुगेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय