‘सेक्स’ मा चुम्बन गर्नु कति आवश्यक, के हुन्छ फाइँदा?
एक चुम्बनले मात्रै सम्बन्ध राम्रो बन्न सक्छ। चुम्मनले तनावलाई कम गर्छ। जसले स्वास्थ्यमा फाइदा पुर्याउँछ।
चुम्बन गर्दाका थुप्रै फाइदा छन्। तर, के शारीरिक सम्बन्ध राख्दा चुम्मन गर्नु आवश्यक छ? एक एङगलबाट चुम्बन र सेक्कसको कुनै सम्बन्ध छैन। तर, सेक्समा चुम्मन गर्यो भने उत्तेजना भने पक्कै थपिन्छ।
उत्तेजना बिनाको सेक्सको कुनै अर्थ नै हुँदैन। त्यसैले यौनसम्बन्धका दौरान चुम्मन आवश्यक छ। माया गर्ने मानिससँगको चुम्मन बिनाको शारीरिक सम्बन्ध निरस लाग्नसक्छ।
हामीले चुम्न गर्दा शरीरमा एन्ड्रेनालिन हार्मोन बन्छ। यो हाम्रो मुटुका लागि फाइदाजनक हुन्छ। यसले हाम्रो मुटुले राम्रोसँग पम्प गर्छ। र, हाम्रो शरीरमा सन्तुलित रूपमा रक्तप्रवाह हुन्छ। यसले हाम्रो ब्लडप्रेसर पनि कम हुन्छ।
त्यसैले हामीले सेक्स गर्दा चुम्मन आवश्यक छ। चुम्मन गर्दा हामीलाई खुशी पैदा हुने भएकाले स्वास्थ्यलाई फाइदा पुग्छ।
दिनभरको थकान र तनाव दुर गर्नका लागि पनि हामीले सेक्स गर्न सक्छौं। स्नेहले भरीएको चुम्मनले मानिसमा थुप्रै फाइदा पुगाउने गर्छ।
सेक्स भन्दा पहिले पार्टनरलाई जति चुम्मन गर्यो त्यत्ति नै उत्तेजित पार्न सकिन्छ। चुम्मन गर्नु विश्वासको निसानी पनि हो। चुम्मन गर्दा हाम्रो शरीरमा अक्सिटोसिन हार्मोन बन्छ। र, यसले सम्बन्धमा मजबुति थप्छ।
सेक्सका दौरान पार्टनरलाई चुम्मन बिनै सेक्सगरे उनीहरूलाई नराम्रो लाग्नसक्छ। उनीहरूलाई माया बिनाको सेक्स गरिरहेझै लाग्नसक्छ।
पार्टनरको ओठमा ओठ राखेर चुम्मन गर्दा उत्तेजना बढ्नपुग्छ। चुम्मन गर्ने नगर्ने भन्ने कुरा जोडिमा निर्भर हुन्छ। कुनै जोडिलाई चुम्मन मन पर्दैन भने चुम्मन गरे पनि हुन्छ।