‘सेक्स’ गर्दा कहिलेकाहीँ किन फुट्छ कन्डम? कसरी अपनाउने सावधानी?

सेक्स गर्दा कहिलेकाही कन्डम फुट्न सक्छ। कन्डम फुट्यो भने असुरक्षित गर्भ रोक्न हामीले थुप्रै कुरामा सावधानी अपनाउनुपर्ने हुन्छ।

कन्डम फुट्दैमा आत्तिहाल्नु पर्दैन। यस्तो अवस्थामा पनि थुप्रै बिकल्प हुन्छन्। जसलाई अपनाएर मानिसले सावधानी अपनाउन सक्छ।

कन्डम फाट्ने थुप्रै कारण हुनसक्छन्। डेट एक्सपायर कन्डम प्रयोग दर्दा पनि फाट्ने जोखिम हुन्छ। कन्डमको प्रयोग सहित तरिकाले गरिएको छैन भने पनि फाट्नसक्छ।

कहिले काही मानिस एकै साथ दुई कन्डम प्रयोग गर्छन्। यसो गर्दा पनि कन्डम फाट्ने जोखिम हुन्छ।

कन्डम फुट्दा यौन रोगको जोखिम पनि बढ्छ। र, महिला गर्भवति हुने जोखिम पनि बढ्छ।

यौनसम्पर्क गर्दा बीचमै कन्डम फाट्ने जस्तो भए त्यो अवस्थाको आकलन गर्नुपर्छ। सेक्स गर्दा बीचमै कन्डम फाटेको महशुस भए सेक्स गर्न रोक्नुपर्छ।

स्खलित हुनुभन्दा पहिले नै कन्डम फाटेको भए अर्को कन्डम प्रयोग गरेर सुरक्षित यौन सम्पर्क राख्नसकिन्छ।

बीचमै कन्डम फुट्दा दुवैको मनमा डर पैदा हुनसक्छ। महिला गर्भवति भइने होकी भन्ने डरमा हुनसक्छन्।

यस्तो अवस्थामा पहिलाले ट्वाइलेट गएर पिसाव गर्नपर्छ। यसो गर्दा पुरै विर्य बाहिर त आउँदैन। तर, केही असर भने पक्कै हुन्छ।

र, यौनीको बाहिरभागबाट च्याप्नुपर्छ। यसो गर्दा विर्य यौनी भित्रबाट बिस्तारै बाहिर आउन थाल्छ।

पिसाव गरिसकेपछि सफासँग नुहाउनुपर्छ। यौनीलाई हल्का मनतातो पानीले सफा पनि गर्न सकिन्छ।

यस्तै गर्भरहने डर निकै भए गर्भनिरोधन चक्कि सेवन गर्नुपर्छ। यो सेवन गर्दा चिकित्सकको परामर्श अनिवार्य हुन्छ।

सेक्स गर्दा कन्डम फाटे त्यसको प्रेगेन्सी टेस्ट पनि गर्न सकिन्छ। महिनावारीको समय नाघ्यो भने गर्भजाँच गर्नु अनिवार्य हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय