२७४ स्वास्थ्यकर्मीको स्तरवृद्धि (सूची सहित)

स्वास्थ्य सेवा विभागले २७४ जना स्वास्थ्यकर्मीको स्तरवृद्धि गरेको छ।

विभागले २०७६ साल असारमा निवेदन दर्ता भई आवश्यक कागजातहरू प्राप्त भई पारामेडिक्स तथा नर्सिङतर्फका स्वास्थ्यकर्मीको स्तरवृद्धि भएको जनाएको छ।

पारामेडिक्स तर्फका चौथो तहका ११३ जनाको पाचौं तहमा स्तरवृद्धि गरेको हो। त्यसैगरी, पाँचौ तहबाट १०७ जनालाई छठौं तहमा स्तरबृद्धि गरेको छ। नर्सिङ तर्फका पाचौं तहका ५४ जनाको छैठौं तहका स्तरबृद्धि गरेको विभागले जनाएको छ।

उनीहरूको कार्यसम्पादन मुल्याङ्कनको आधारमा बढुवा भएको स्वास्थ्य सेवा विभागले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय