सरकार! प्याडमा ट्याक्स किन? (फोटो फिचर)

सुजन श्रेष्ठ/काठमाडौं
प्रकाशित
२०७७ फागुन २४ गते १२:४७

१११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा माइतीघरमा प्रदर्शन गरिएको छ। संरक्षक समूह नेपालको अगुवाइमा प्रदर्शन गरिएको हो।

प्रदर्शनका सहभागीहरुले सेनेटरी प्याडमा सरकारले लगाएको करको विरोधमा प्रदर्शन गरेका छन्। उनीहरुले सरकारलाई नेपालमा प्याड निःशुल्क उपलब्ध गराउन पनि माग गरेका छन्।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय