मौसम बदली, सोमबारसम्म हिमपातको सम्भावना

आज पश्चिमी वायुको प्रभावका कारण बिहानैदेखि मौसम बदली भएको छ ।

देशका केही पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्यरुपमा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुको एकरदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

सामान्य वर्षा र हिमपातको सम्भावना आगामी सोमबारसमम रहेको छ ।

अन्य प्रदेशमा भने सामान्यतया मौसम सफा रहने महाशाखाको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय