अुहारको चमकका लागि आलु निकै लाभदायक

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ फागुन २३ गते ६:५०

आलुको प्रयोग खानका लागि मात्रै नभएर अनुहारको सुन्दरताका लागि पनि गर्न सकिन्छ।

हामीले अनुहारमा निखार ल्याउन आलुको प्रयोग गर्नसक्छौं। स्क्रिनलाई स्वस्थ बनाउनका लागि मानिसहरूले थुप्रै ब्युटि प्रोडक्ट्को प्रयोग गरिरहेका हुन्छन्।

तर, ब्युटि प्रोडक्टको धेरै प्रयोग स्क्रिनका लागि हानिकारक हुसक्छ। आलुको प्रयोगले भने स्क्रिनलाई कुनै हानी पुर्‍याउँदैन।

हामीले आलु मास्क बनाएर प्रयोग गर्न सक्छौं। जसले अनुहारलाई सफा र सुन्दर बनाउँछ। यस माक्समा हामीले दूध र ग्लिसरीन मिलाउन सक्छौं। आलु, दूध र ग्लिसरीनको मिश्रण स्किनका लागि फाइदाजनक हुन्छ।

आलुको लेप लिने र त्यसलाई अनुहारमा लगाउने। र, राम्रोसँग खुक्न दिनुपर्छ। त्यसपछि अनुहारमा मोस्चराइजर लगाउनुपर्छ।

यस्तो गर्दा हाम्रो अनुहारमा सुन्दरता आउँछ। अनुहारमा हुने कालो पोतोबाट पनि छुट्कारा पाउन सकिन्छ।

आलुको प्रयोगले अनुहारमा चिलाउने वा जलन हुने भयो भने यसको प्रयोग गर्नु हुँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय