युनाइटेड रेफरेन्स ल्याबोरेटरीमा स्वास्थ्यकर्मीलाई जागिरको अवसर

पोखराको युनाइटेड रेफरेन्स ल्याबोरेटरीले ८ जना कर्मचारी माग गरेको छ।

एक सूचना जारी गर्दै ल्याबोरेटरीले पोखराको हस्पिटल चोकमा सञ्चालनमा आउन लागेको युआरएलको शाखाका लागि कर्मचारी माग गरेको हो।

मेडिकल ल्याब टेक्नोलोजिष्ट २ जना, मेडिकल ल्याब टेक्निसियन २ जना, ल्याब असिस्टेन्ट २ जना, रनर एकजना र कार्यालय सहयोगी १ जना गरी ८ जना कर्मचारी माग गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय