स्थानीय स्वास्थ्य सेवा केन्द्र स्थानान्तरणका लागि मन्त्रालयको पूर्वसहमति चाहिने

स्वास्थ्य स्वा केन्द्र स्थानान्तरणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पूर्वसहमति अनिवार्य रूपमा चाहिने भएको छ।

मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै १३ फागुनमा ७ सय ५३ स्थानीय तहलाई पत्राचार गर्दै पूर्वसहमति बिना स्थानान्तरण गर्न नपाइने जनाएको हो।

‘स्थानीय तहअन्तर्गत स्थापना/सञ्चालनमा रहेका आधारभूत स्वास्थ्य सेवा केन्द्र/सहरी स्वास्थ्य सेवा केन्द्र/स्वास्थ्य चौकी/अस्पतालहरु यस मन्त्रालयको पूर्व सहमति बिना सञ्चालनमा रहेको स्थानबाट अन्यत्र स्थानान्तरण नगर्न/नगराउन हुन यस मन्त्रालय सचिवस्तर मिति २०७७/११/१३ को निर्णयानुसार अनुरोध छ,’ मन्त्रालयले स्थानीय तहलाई लेखेको पत्रमा उल्लेख गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय