कोरोनाका कारण निधन भएका चिकित्सकका परिवारलाई सम्मान

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ फागुन २० गते १८:४८

कोरोना महामारीको रोकथाम तथा उपचारमा खटिएका बेला निधन भएका चिकित्सकका परिवारलाई सम्मान गरिएको छ।

नेपाल चिकित्सक संघले चिकित्सक दिवसका अवसरमा चिकित्सकका परिवारलाई बिहीबार सम्मान गरेको हो।

कोरोना महामारीका बेला  डा हरिप्रसाद सापकोटा, डा सुनील चन्द झा, नारायणबहादुर थापा, धुव मुडभरि, चन्द्रप्रकाश मास्के नवीनराज बस्नेतको मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय