काठमाडौंबासी कोरोना खोप लगाउन कुन अस्पताल जाने? (सूचीसहित)

सरकारले फागुन २३ देखि दोस्रो चरणमा कोरोना खोप लगाउँदै छ। दोस्रो चरणमा ५५ वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिक, महाविद्यालयका प्राध्यापक, सरकारी र निजी विद्यालयका शिक्षक तथा कर्मचारी र सार्वजनियक यातायातका चालक/सहचालकलाई प्राथमिकतामा राखेर खोप लगाइने भएको छ।

काठमाडौं बासीका लागि खोप लगाउन विभिन्न १५ अस्पताल तोकिएको छ।

परिचय खुल्ने फोटोसहितको परिचयपत्र लिएर खोप केन्द्र जान सकिने काठमाडौं महानरपालिकाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय