धौलागिरी आयुर्वेद औषधालयले माग्यो कर्मचारी

धौलागिरी आयुर्वेद औषधालयले केही संख्यामा कर्मचारी मागेको छ।

औषधालयले करार सेवामा तीन कर्मचारीका लागि विज्ञापन खोलेको हो।

कविराज र वैधमा दुईजना तथा ल्याव टेक्निसियनमा एकजना गरी तीनजना कर्मचारी माग गरेको हो। इच्छुक व्यक्तिले विज्ञापन आह्वान गरिएको १५ दिनभित्र दर्खास्त आह्वान गर्नसक्ने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय