प्रचण्डले लगाए कोरोनाविरुद्धको खोप

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ बानेश्वरस्थित निजामती अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाएका छन्।

खोप लगाएपछि उनी खोप केन्द्रमा रहेको आराम कक्षमा छन्।

यस्तै प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले पनि खोप लगाइसकेका छन्। अहिले सांसदहरू निजामती अस्पतालमा कोरोना खोप लगाउन पुगिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय