सभामुख सापकोटाले लगाए कोरोना खोप

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

नयाँ बानेश्वरस्थित निजामती अस्पताल पुगेर सापकोटाले खोप लगाएका हुन्।

संघीय संसदका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई आजबाट कोरोना खोप लगाउन सुरु गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय