बिएण्डसीलाई काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले झापाको बिएण्डसी अस्पताललाई सम्बन्धन दिइने बताएका छन्।

झापाका पूर्वान्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै उनले उक्त अस्पताललाई सम्बन्धन दिइने बताएका हुन्।

‘बिएमसी शिक्षण अस्पताल बनाउने काम अगाडि बढिसक्यो, यो अस्पताल अब शिक्षण अस्पतालको रुपमा केहीसमयभित्रै अगाडि बढ्छ, हामीले प्रक्रिया अगाडि बढाइसक्यौं, यसको सम्बन्धन काठमाडौं विश्वविद्यालयले दिन्छ,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय