स्नातकोत्तर तहको छात्रवृत्तिमा ४२ जना छनौट (नामसहित)

चिकित्सा शिक्षाको स्नातकोत्तर तहका  अध्ययनका लागि चीन सरकारबाट प्राप्त भएको छात्रवृत्तिमा ४२ जना छनौट भएका छन्।

चिकित्सक शिक्षा आयोगले आवेदन दिएकामध्ये योग्यता आधारमा ४२ जना विद्यार्थीलाई छनोट गरेको हो।

सूची सहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय