स्वास्थ्यकर्मी श्यामाकान्त चौधरीको निधन

स्वास्थ्यकर्मी श्यामाकान्त चौधरीको निधन भएको छ।

४९ वर्षीय चौधरीको मस्तिष्कघातको कारण निधन भएको हो।

उपचारको लागि धरान अस्पताल लैजाने क्रममा हेल्थ असिस्टेन्ट संघका अध्यक्ष दाताराम अधिकारीले बताए।

हेल्थ असिस्टेन्ट संघ नेपालले हार्दिक श्रद्धाञ्जली समेत दिएको छ।

चौधरी बदिया बन्चोरी स्वास्थ्य चौकीमा २५ वर्षदेखि कार्यरत थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय