अदालतको आदेशपछि पिजी म्याचिङ स्थगित

हेल्थपोस्ट नेपाल

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तहको खुलातर्फको दोस्रो म्याचिङ कार्यक्रम स्थगित गरिएको छ।

सर्वोच्च अदालतको अन्तरिम आदेश अनुसार आयोगले खुलातर्फको दोस्रो म्याचिङ कार्यक्रम स्थगित गरेको हो।

अर्को सूचना जारी नभएसम्मका लागि म्याचिङ कार्यक्रम स्थगित गरिएको आयोगको परीक्षा निर्देशनालयले जनाएको छ।



Leave a Reply

Your email address will not be published.