कर्णाली अस्पतालले माग्यो ठुलो संख्यामा नर्स
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा शिक्षण अस्पतालले कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ।
अस्पतालले पाचौँ तहका लागि १५ जना स्टाफ नर्सको माग गरेको हो।
उक्त कर्मचारी करारका लागि लिन लागेको अस्पताल प्रशासनले जनाएको छ।
दर्खास्त २० गतेसम्म बुझाउन पर्ने छ।