जनस्वास्थ्य अधिकृत मिश्रको स्वास्थ्यवस्था गम्भीर, आइसियुमा उपचार हुँदै
गोडैता नगरपालिका सर्लाहीको स्वास्थ्य शाखाका प्रमुख देव शंकर मिश्र मंगलबार अचानक बेहोस भएका छन्।
कार्यालयमा काम गरिरहेको समयमा एक्कासी रक्चाप बढेर मिश्र बेहोस भएको स्वास्थ्य शाखाका सहसंयोजक प्रमोद पण्डितले बताए।
एक्कासी ढलेका उनलाई उपचारका लागि वीरगन्ज लगिएको थियो। अहिले मिश्रको वीरगन्जस्थित नेशनल मेडिकल कलेको आइसियुमा उपचार भइरहेको पण्डितले जानकारी दिए।
उनी सुगर र प्रेसरका बिरामी हुन्।
Umer kati?