गण्डकी विश्वविद्यालयले माग्यो स्वास्थ्यको यी जनशक्ति

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ फागुन १२ गते १६:१७

गण्डकी विश्वविद्यालयले स्वास्थ्यमा फार्मेसीतर्फको जनशक्ति मागेको छ।

मन्त्रालयले फार्मेसी सहप्राध्यापकमा एकजना र फार्मेसी उपप्राध्यापकमा एकजना गरी दुईजना कर्मचारी माग गरेको हो।

करारमा कर्मचारी माग गरिएको विश्वविद्यालयले जनाएको छ। इच्छुक व्यक्तिले २१ दिनभित्र र दोव्वर दस्तुर तिरेर त्यसको एक हप्तापछिसम्म दर्खास्त पेस गर्न सक्नेछन्।

यस्तो विश्वविद्यालयले अन्य पदमा पनि कर्मचारी माग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय