वीर अस्पतालले माग्यो कर्मचारी
वीर अस्पतालले कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ।
अस्पतालले पाचौँ तहका लागि ९ जना फार्मेसि सहायकको माग गरेको हो। उक्त कर्मचारी मासिक ज्यालदारीका लागि लिन लागेको अस्पताल प्रशासनले जनाएको छ।
विज्ञापन आह्वान गरिएको हप्ताभित्र दर्खास्त आह्वान गरिसक्नुपर्ने छ।