पिजी अध्ययनका लागि खुल्लातर्फको म्याचिङको नतिजा प्रकाशित (सुचीसहित)
चिकित्सा शिक्षा आयोगले स्नताकोत्तर तह (पिजी)को खुल्ला तफको म्याचिङको नतिजा प्रकाशित गरेको छ।
आयोगले नतिजा सार्वजानिक गर्दै विद्याथीको भर्ना प्रक्रिया समेत अगाडी बढाएको छ।
आयोगका अनुसार चैत्र २ बाट पिजीको पठनपाठन सुरू हुने छ।