स्तरवृद्धिको कागजपत्र नपुगेका यी हुन् ३२ अनमी

२०७७ असारमा स्तरवृद्धिका लागि निवेदन दिएका ३२ जना नर्सिङतर्फका कर्मचारीको कैफियत देखिएको स्वास्थ्य सेवा विभागले जनाएको छ।

विभागले सूचना जारी गर्दै सहायक पाचौं तहको अनमीको स्तरवृद्धिका लागि दिएका निवेदनमा आवश्यक सबै कागजात र विवरण नभएको जानकारी दिएको हो। उनीहरूले सहायकबाट पाँचौं तहमा स्तरवृद्धिका लागि विभाग २०७७ असारमा निवेदन दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय