प्युठान अस्पतालले माग्यो कर्मचारी
प्युठान अस्पतालले कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ।
अस्पतालले मेडिकल अधिकृत, डेन्टल सर्जन, नर्सिङ अधिकृत, स्टाफ नर्स लगायतका कर्मचारीको माग गरेको छ। विभिन्न पदको लागि १५ जना कर्मचारीको माग गरेको हो।
विज्ञापन आह्वान गरिएको प्रन्ध हप्ताभित्र दर्खास्त आह्वान गरिसक्नुपर्ने छ।
The level of Anaesthetic Assistant should be 5 th , not 4th. I hope it should just be a printing or typing mistake. Such a mistakes discourage the health care workers in applying for the related post. It’s a request to the concern authority for the correction.