पारामेडिक्सतर्फका ११ कर्मचारीको स्तरवृद्धि
स्वास्थ्य सेवा विभागले पारामेडिक्सतर्फका ११ कर्मचारीहरूको स्तरवृद्धि गरेको छ ।
विभागले २०७६ साल असार र पौष निवेदन दर्ता भइ आवश्यक कागजातहरू प्राप्त भइ स्तरवृद्धि भएका पारामेडिक्सतर्फका कर्मचारीहरूको विवरण भएको जनाएको छ।
उनीहरुको कार्यसम्पादन मुल्यांकनको आधारमा बढुवा भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।