नर्सिङतर्फका ३७ जनाको स्तरवृद्धि (सूचीसहित)
स्वास्थ्य सेवा विभागले नर्सिङ तर्फका ३७ कर्मचारीहरूको स्तरवृद्धि गरेको छ ।
विभागले २०७६ साल असार र पाैष निवेदन दर्ता भइ आवश्यक कागजातहरू प्राप्त भइ स्तरवृद्धि भएका नर्सिङ तर्फका कर्मचारीहरूको विवरण भएको जनाएको छ।
उनीहरुको कार्यसम्पादन मुल्यांकनको आधारमा बढुवा भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।