नर्सिङतर्फका ३७ जनाको स्तरवृद्धि (सूचीसहित)

हेल्थपोस्ट नेपाल

स्वास्थ्य सेवा विभागले नर्सिङ तर्फका ३७ कर्मचारीहरूको स्तरवृद्धि गरेको छ ।

विभागले २०७६ साल असार र पाैष निवेदन दर्ता भइ आवश्यक कागजातहरू प्राप्त भइ स्तरवृद्धि भएका नर्सिङ तर्फका कर्मचारीहरूको विवरण भएको जनाएको छ।

उनीहरुको कार्यसम्पादन मुल्यांकनको आधारमा बढुवा भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।



Leave a Reply

Your email address will not be published.