स्वास्थ्य विभागद्वारा पारामेडिक्सतर्फका ३ सय ६३ जनाको स्तरवृद्धि (सूचीसहित)

स्वास्थ्य सेवा विभागले पारामेडिक्स तर्फका ३ सय ६३ कर्मचारीहरूको स्तरवृद्धि गरेको छ ।

विभागले २०७६ साल असारमा निवेदन दर्ता भइ आवश्यक कागजातहरू प्राप्त भइ स्तरवृद्धि भएका पारामेडिक्स तर्फका कर्मचारीहरूको विवरण भएको जनाएको छ।

उनीहरुको कार्यसम्पादन मुल्यांकनको आधारमा बढुवा भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय