त्रिशुली अस्पतालले माग्यो कर्मचारी

त्रिशुली अस्पताल बागमतिले कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ।

अस्पतालले एकजना कन्सल्टेन्ट फिजिसियन र तीनजना मेडिकल अफिसर गरी चार जना कर्मचारी माग गरेको हो।

चारै कर्मचारी करारमा माग गरिएको अस्पतालले जनाएको छ। विज्ञापन आह्वान गरिएको एक हप्ताभित्र दर्खास्त आह्वान गरिसक्नुपर्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय