स्वास्थ्य क्षेत्रमा ओली सरकारले तीन वर्षमा के गर्यो?

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको तीन वर्ष पुगेको अवसरमा आफ्ना उपलब्धिहरू प्रस्तुत गरेका छन्।

सिंहदरबारमा आयोजित समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रमा थुप्रै काम गरेको दाबी गरे। उनले कोरोना महामारीले देश आक्रान्त भएको समयमा २१ लाख बढीको पिसिआर परीक्षण गरिएको बताए।

देशभर ८३ पिसिआर ल्याब स्थापना गरिएको उनले दाबी गरेका छन्। उनले आफ्नो पालामा स्वास्थ्य क्षेत्रमा गरिएका ठूला उपलब्धिलाई बुँदागत रूपमा प्रस्तुत गरेका थिए।

यस्ता छन् ओली सरकारका उपलब्धि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय