दुर्गममा काम गरेको भन्दै झुटो विवरण भर्ने यि हुन् १३ विद्यार्थी

चिकित्सा शिक्षा आयोगले पिजीको प्रवेश परीक्षा दिएका चिकित्सकहरूले दुर्गम कार्यअनुभवको अकंभारका लागि पेस गरेका कागजात झुटो फेला परेको भन्दै १३ जनाको नतिजा रद्द गरेको छ।

आयोगले गरेको छानबिनका क्रममा झुटा विवरण पेश गरी दुर्गमको अंक प्राप्त गरेको पाएपछि १३ जनालाई मेरिट सूचीबाट हटाएको हो।

दुर्गममा काम गरेको अनुभवको अकंभारको लागि पेस गरेका कागजात शंकास्पद भएको भन्दै आयोगमा उजुरी परेपछि सो विषयमा छानबिन गरिएको थियो।

आयोगले झुटो विवरण पेश गरी थप अकं प्राप्त गरेकोले एकीकृत प्रवेश परीक्षा सञ्चालन कार्यविधि, २०७७ को दफा ८(४) बमोजिम मेरिट लिष्टबाट हटाइएको जनाएको छ।

यी हुन् आयोगले मेरिट सूचीबाट हटाएको १३ जना

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय