स्वास्थ्य बीमा बोर्डले माग्यो कर्मचारी

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ माघ २७ गते ९:३४

स्वास्थ्य बीमा बोर्ड टेकुले करारमा कर्मचारी माग गरेको छ । एक सूचना जारि गर्दै बोर्डले ९ जना कर्मचारी माग गरेको हो ।

बोर्डकाअनुसार मेडिकल अधिकृत ४ जना र मार्मेसी अधिकृत ५ जना गरि ९ जना करार कर्मचारी माग गरिएको हो ।

दरखास्त दिन इच्छुक व्यक्तिले सूचना जारि गरेको १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ ।

One thought on “स्वास्थ्य बीमा बोर्डले माग्यो कर्मचारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय