शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो ठूलो संख्यामा कर्मचारी

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कर्मचारी लागि विज्ञापन आह्वावन गरेको छ।

अस्पतालले विभिन्न तहका ११ जना कर्मचारी माग गरेको हो।

अस्पतालको रजिष्ट्रार कार्डियोलेजी, रजिष्ट्रार रेडियोलोजी आठौँ तहको एक–एक जनाको माग गरेको छ।

त्यसैगरी, आठौं तहको मेडिकल अधिकृत ५ जना, असिष्टेन्ट फर्मासिष्ट र ओटि असिष्टेन्ट दुई–दुई जनाको आवश्यकता भएको जनाएको छ।

इत्छुक व्यक्तिले सुचना जारी भएको २१ दिनसम्म आवेदन दिन सक्ने अस्पतालले जनाएको छ।

तलव र सुविधा अस्पतालले समिति तोकेबमोजिम हुने छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय