पारामेडिक्सतर्फका ६० जनाको स्तरवृद्धि (सूचीसहित)

हेल्थपोस्ट नेपाल

स्वास्थ्य सेवा विभागले पारामेडिक्स तर्फका ६० कर्मचारीहरूको स्तरवृद्धि गरेको छ ।

विभागले २०७६ साल असार र पौष महिनामा निवेदन दर्ता भइ आवश्यक कागजातहरू प्राप्त भएकाहरूको स्तरवृद्धि गरिएको जनाएको छ। विभागले स्तरवृद्धि गरिएका कर्मचारीको विवरणसमेत सार्वजनिक गरेको छ।

हेल्थ असिष्टेन्ट सहायक पाचौं तहकालाई अधिकृत छैठौं स्तरवृद्धि गरेको हो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *