कोरोना खोपबारे जानकारी चाहिए यी नम्बरमा कल गर्नुस्

कोरोना खोप बारे जानकारी चाहिए सरकारले दुई वटा नम्बरमा फोन गरेर लिनसकिने जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई वटा टेलिफोन नम्बर जारी गर्दै उक्त कुरा जनाएको हो। मन्त्रालयका अनुसार १११५ वा ११३३ मा सम्पर्क गरेर खोपबारे जुनसुकै जानकारी लिन सकिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय