स्वास्थ्य विभागद्दारा नर्सिङ तर्फका ४१ जनाको स्तरवृद्धि (सूचीसहित)

स्वास्थ्य सेवा विभागले नर्सिङ तर्फका ४१ कर्मचारीहरूको स्तरवृद्धि गरेको छ ।

विभागले २०७६ साल असार र पौष महिनामा निवेदन दर्ता भइ आवश्यक कागजातहरू प्राप्त भइ स्तरवृद्धि भएका नर्सिङ तर्फका कर्मचारीहरूको विवरण भएको जनाएको छ।

३१ जना अनमीलाई सहायक पाँचौमा, ३ सिअनमिलाई अधिकृत छैठौंमा र ७ जना स्टाफ नर्सलाई अधिकृत छैठौंमा स्तरवृद्धि गरेको छ।

उनीहरुको कार्यसम्पादन मुल्यांकनको आधारमा बढुवा भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

सूची

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय