स्वास्थ्य मन्त्रालयका एक कर्मचारीको कोरोनाबाट मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक कर्मचारीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। मन्त्रालयमा लामो समयदेखि कम्प्युटर अधिकृत रहेका ५१ वर्षीय कृष्ण गोपालको संक्रमणबाट मृत्यु भएको हो।

उपचारको क्रममा वीर अस्पतालमा सोमबार मृत्यु भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले हार्दिक समबेदना जारी गर्दै शोकाकुलको घडीमा परिवाजन प्रति समवेदना प्रकट गरेको छ।

One thought on “स्वास्थ्य मन्त्रालयका एक कर्मचारीको कोरोनाबाट मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय