कान्तिमा ३२ स्वास्थ्यकर्मीको नाम रुजु, अन्तरवार्ता कहिले?

कान्ति बाल अस्पतालले आह्वान गरेको विज्ञापन अनुसार ३२ जना उम्मेद्वारको नाम रुजु गरिएको हो।

पुस २६ गते प्रकाशित सूचना अनुसार अस्पतालमा प्राप्त फार्मेसी सुपरभाइजरको दरखास्त फारामहरू रुजु गरी नामावली प्रकाशित गरिएको अस्पतालले जनाएको छ। छानियका उम्मेद्वारहरूले माघ १२ देखि १४ गतेसम्म आफ्नो प्रमाणपत्रसहित कार्यलमा उपस्थित भइ प्रवेशपत्र लिन आग्रह गरिएको छ।

अन्तर्रवार्तामा सामेल हुन प्रवेश पत्रसहित नेपाली नागरिकताको प्रमाणपत्र साथै शैक्षिक योग्यताको प्रमाणपत्रको सक्क प्रति अनिवार्य गरिएको छ।

अन्तरवार्ताको मिति यही माघ १९ गते सोमबारका लागि तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय