नेपालमा कोरोनाबाट ज्यान गुमाउने संख्या २ हजार नाघ्यो

नेपालमा पछिल्लो २४ घन्टामा २ सय ७० जनाले कोरोना संक्रमण जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४ सय ३ जना संक्रमण मुक्त भएका छन्।

आज थप सात संक्रमितले ज्यान गुमाएका छन्। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार नाघेको छ। नेपालमा कूल ज्यान गुमाउने संक्रमित संख्या २ हजार एक पुगेको छ।

यस्तो हाजसम्म कूल २ लाख ६९ हजार ४ सय ५० जनामा संक्रम पुष्टि भएको छ। र, कूल २ लाख ६४ हजार १ सय ३७ जना संक्रमण मुक्त भएका छन्।

हाल देशभर ३ हजार ३ सय १२ जना सक्रिय संक्रमित रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय